नहरमा डुबेर बालकको मृत्यु

३ बैशाख ७६, मंगलबार
Share this
739shares

विराटनगर, बैशाख ३
मोरङको पथरी–शनिश्चरे नगरपालिका–४ मगर टोलमा मंगलबार नहरमा डुबेर १ बालकको मृत्यु भएको छ ।

Advertisement

बिहान सवा ११ बजे सोही स्थान बस्ने बिमल मगरको छोरा बर्ष १२ को अभिषेक मगर घर नजिकै रहेको नहरमा साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि मंगलबारे अस्पताल उर्लावारीमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top