साउदीमा १५ हजार नेपाली बेरोजगार, ३ हजार अलपत्र

४ बैशाख ७६, बुधबार
Share this
698shares

काठमाडौं : साउदी अरबस्थित तीन कम्पनी टाट पल्टिँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ। कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र छन्। उनीहरूको समस्या दिन प्रतिदिन चुलिँदैछ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

साउदीको अजमिल, कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपालीको रोजगारी गुमेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top