×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

आईपीएल : कोहलीको शतकमा बैंगलोरको दोश्रो जित

७ बैशाख २०७६

एजेन्सी, बैशाख ७
जारी इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शुक्रबार राती सम्पन्न रोमान्चक खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ । कप्तान विराट कोहलीले शतक र मोईन अलीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि बेंगलोरले कोलकता नाईट राईटर्सलाई १० रनले हराउन सफल भएको हो । घरेलु मैदान इडेन गार्डेनमा २ सय १४ रनको लक्ष्य पछ्पाएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २सय ३ रन बनाउन सक्यो ।

कोलकतालाई जितको लागि अन्तिम १२ बलमा ४३ रन चाहिएको थियो । १९ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै कुल रसेलले १९ रन बटुले । कोलकतालाई जितको लागि अन्तिम ओभरमा २४ रन चाहिएको थियो । मोईन अलीले १३ रन खर्चेर आन्द्रे रसेललाई रन आउट गराएपछि बेंगलोरले रोमान्चक जित हात पार्न सफल भएको हो ।

Advertisement
Advertisement

पहिलो बलमा मोईन अलीले नितेश रानालाई डट गराए । दोस्रो बलमा रानाले एक रन लिदै स्ट्राईक रसेललाई दिए । तेस्रो बलमा रसेलले छक्का प्रहार गरे । चौथो बल रसेललाई अलीले डट गराएपछि बेंगलोरको जित पक्का बनेको थियो । पाँचौ बलमा रसेललाई अलीले रन आउट गराए । अन्तिम बलमा नितेश रानाले छक्का प्रहार गरेपनि त्यो जितको लागि प्राप्त थिएन ।

आन्द्रे रसेलले २५ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । नितेश रानाले ४६ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे ।

कुनै समय कोलकता १४ ओभरमा १०१-४ को कमजोर अवस्थामा थियो । तर आन्द्रे रसेलर नितेश रानाले विश्फोटक ब्याटिङ गर्दै पाँचौ विकेटका लागि १ सय १८ रनको साझेदारी गरेपछि कोलकताको जितको संभावना पलाएको थियो । कोलकताका ओपनर क्रिस लिन १,सुनिल नारायण १८,रोविन उथप्पा र सुभमन गिल समान ९(९ रनमा आउट भए । बेंगलोरका डेल स्टेनले २,मार्कस स्टोइनिस र नन्दीप सैनीले समान १ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १३ रन बनायो । बेंगलोरलाई विशाल योगफल तयार पार्न कप्तान विराट कोहलीले सानदार शतक प्रहार गरे । आईपीएल करियरको पाँचौ शतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै रनमा १ सय रनमा आउट भए । अन्तिम ओभरको अन्तिम बलमा हेरी गुर्नीले सुभमन गिलबाट क्याच गराए ।

त्यस्तै मोईन अलीले पनि विश्फोटक ब्याटिङ गरे । अलीले मात्र २८ बलमा ६ छक्का र ५ चौका सहित ६६ रनमा क्याच आउट भए । अलीले १६ औं ओभरमा अलीले कुलदिप यादवलाई २ चौका र ३ छक्का प्रहार गर्दै कुल २७ रन बटुलेका थिए । यसै ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने क्रममा अली प्रसिद्ध कृष्णबाट क्याच आउट भए ।

Advertisement

ओपनर पार्थिव पटेल ११ र अक्षयदिप नाथ १३ रनमा आउट भए । मार्कस स्टोइनिस ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । कोलकताका लागि सुनिल नारायण,आन्द्रे रसेल, हेरी गुर्नी, कुलदीप यादवले समान एक विकेट हात पारे ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top