संघीय फोरमको प्रथम प्रदेश अधिवेशन विराटनगरमा हुने

विराटनगर, बैशाख ७
संघीय समाजवादी फोरम नेपालको प्रदेश नं १ स्तरीय प्रथम एकता अधिवेशन विराटनगरमा हुने भएको छ । सो पार्टीको प्रदेश न १ तदर्थ समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलनगरी अधिवेशन तयारी सम्वधमा जानकारी गराएको हो ।

यहि वैशाख १५ र १६ गते हुन लागेको अधिवेशनमा १४ जिल्लाका ५ सय १६ जना प्रतिनिधी सहभागी हुनेछन । संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नयाँ कार्य समिति चयनगर्ने सो अधिवेशनमा पार्टीलाई शसक्त एंव संगठित वनाउने विषयमा छलफल हुने प्रदेश न १ तर्दथ समितिका अध्यक्ष भुपेन्द्र नेम्बाङले वताए ।

Advertisement

प्रदेश अधिवेशनले सवै समुदायको हक अधिकार स्थापितगर्ने विषयमा जोड दिने समितिका उपाध्यक्ष राजकुमार यादवले जानकारी दिए । प्रदेश अधिवेशन सम्पन्न भएपछि बैशाख २८ गतेदेखि तीन दिनसम्म जनकपुरमा पार्टीको प्रथम राष्ट्रिय एकता महाधिवेशन हुनेछ । सो महाधिवेशनमा संविधान संशोधन, समानुुपातिक तथा समावेशीकरणका मुद्धाका विषयमा छलफल हुने यादवको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top