निर्देशक रेनशाले गरिन् निर्माता प्रज्वल समशेरसँग इन्गेजमेन्ट

८ बैशाख ७६, सोमबार

काठमाडौँ, बैशाख ८
चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनाशा वान्तवा राईले आफ्ना प्रेमी प्रज्वल समशेर जबरासँग टिकाटालो गरेकी छिन् ।आइतबार होटल शंकरमा सम्पन्न इन्गेजमेन्टमा वर बधुका नजिकका नातेदार र साथीहरु उपस्थित थिए ।

दशकअघि प्रज्वलकै फिल्म ‘मेरो एउटा साथी छ’ को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । रेनाशाले सोही फिल्म मार्फत कोरियोग्राफीमा डेब्यु गरेकी हुन् ।

उनिहरुको वैशाख २४ गते विवाहको मिती तोकिएको छ । नयाँ जिवन सुरु गर्न लागेकोमा आफु अत्यन्त खुशी भएको र विवाह पछी पनि आफ्ना प्रोजेक्टहरुमा निरन्तर अघी बढ्ने उनको भनाइ रहेको छ ।

Advertisement

विवाह लगत्तै उनी फिल्म ‘आई एम ट्वान्टिवान’ निर्देशन गर्दैछिन् । यसलाई प्रज्जवलले निर्माण गर्दैछन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट रेनशाले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् । यसमा पनि प्रज्जवलकै लगानी थियो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top