यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिवहरु (सूचीसहित)

Share this
716shares

काठमाडौं, बैशाख ९
पार्टी एकताको प्रक्रियाको लामो समयपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले ७७ जिल्लामा कार्य समितिको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको हो ।

Advertisement

७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी नेतृत्व टुंगो लगाइएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसको अवसर पारी ने क पाले तल्लो तहसम्मै एकता गर्ने गरी जिम्मेवारी दिइएको हो ।

यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिवहरु

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top