×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

सलमानको ‘भारत’को ट्रेलर सार्वजनिक (भिडियो)

९ बैशाख २०७६

एजेन्सी, बैशाख ९
सलमान खान अभिनित बलिउड चलचित्र ‘भारत’ट्रेलर सार्वजनिक भएको छ ।सलमान खानलाई फरक लुक्समा देखाइएको सो चलचित्रको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो ।

चलचित्रले केहि दिन अघि सार्वजनिक भएको ट्रीजरबाटै चर्चा कमाएको थियो । ट्रेलरमा भारतको स्वतन्त्रता को समयलाई साक्ष्यात्कर गर्ने एक नागरिकको कथा बोकेको चलचित्रमा प्रेम र पिडालाई सँगसँगै देखाइएको छ ।

Advertisement
Advertisement

सलमान खानलाई आजसम्म नदेखिएको अवतारमा देखाइएको चलचित्रको ट्रेलरमा एक आम सर्वसाधारण मानिसको जीवन देख्दा सामान्य देखिए पनि उसले बाँचेको जीवन रङ्गिन हुन्छ भन्ने देखाइएको छ भने देश प्रेम भनेको देखाउने कुरा होइन मात्र कर्तव्यबाट बिमुख नहुनु हो भन्ने भाव देख्न सकिन्छ ।

गुल्सन कुमार र टि सिरिज तथा सलमान खान फिल्म्सको प्रस्तुती रहेको ‘भारत’ लाई अलि अब्बासले निर्देशन गरेका हुन् । साथै अतुल अग्निहोत्री, अल्वित्रा खान अग्निहोत्री, भुसन कुमार र कृशन कुमारले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top