इटहरीबाट धरान जाँदै गरेको बस दुर्घटना

१० बैशाख ७६, बुधबार

विराटनगर, बैशाख ११
इटहरीबाट धरान जाँदै गरेको को १ ख ११४८ नं. को यात्रुवाहक बस दुर्घटना भएको छ । अनियन्त्रीत्र भएर दुर्घटना हुँदा बस सडक किनारको नालिमा पसेको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बस तरहरा नजिकै जंगलमा दुर्घटनामा परेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top