भिसा प्रणाली सुधार गर्न कतार सहमत

१३ बैशाख ७६, शनिबार

काठमाडौं, वैशाख १४
विवादास्पद बहिर्गमन भिसा प्रणालीमा सुधार गर्न कतार सहमत भएको छ । भिसा प्रणालीमा यसै वर्ष सुधार गर्न कतार सहमत भएको संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्रा्ष्ट्रिय श्रमिक संगठन (आईएलओ) ले जानकारी गराएको हो । सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्ने अवसर पाएको कतारले आवश्यक पूर्वाधार निर्माणका लागि विदेशी कामदारलाई समय थप गरेर राख्न श्रम कानुनमा परिवर्तन गरेको थियो । जसअन्तर्गत गत वर्ष विदेशी कामदारको बहिर्गमन भिसा रद्द गरिएको थियो र रद्द अवधि यो वर्षका लागि पनि थप गरिएको थियो ।

कतारले सन् २०१८ सेप्टेम्बरमा विवादित ‘काफला’ भनिने प्रायोजन प्रणालीलाई समेत अनुमोदन गरेपछि आईएलओ सन्धिअनुसार श्रमिकको अधिकार हनन गरेको भन्दै विश्वका श्रमिक संगठनबाट विरोध हुँदै आएको थियो । ‘काफला’ प्रणाली लागू भएपछि विदेशी कामदारले देश छाड्नका लागि सम्बन्धित रोजगारदातासँग अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । भिसा प्रणाली सुधार गर्न कतार सहमत भएसँगै काफला औपचारिक रूपमा खारेज हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top