×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

आईपीएल : विराटको बेंगलोर लिग चरणबाटै बाहिरियो

१८ बैशाख २०७६

एजेन्सी, बैशाख १८
रोयल च्यलोन्जर्स बेंगलोर जारी आईपीएलमा लिग चरणबाटै बाहिरिएको छ । मंगलबार राती घरेलु मैदान चिन्नास्वामी स्टेडियममा राजिस्थान रोयल्ससँगको खेल वर्षाको कारण रद्ध भएपछि दुबै टोलीले १–१ अंक बाडें । १ अंक बाडेंपछि बेंगलोर समुह चरणबाटै बाहिरिने पहिलो टोली बनेको हो ।

वर्षाको कारण निर्धारित समय भन्दा झण्डै ४ घण्टापछि खेल सुरु भएको थियो । खेल ५–५ ओभरमा झारिएको थियो । ६३ रनको लक्ष्य पछ्याएको अवस्थामा राजस्थानले ३.२ ओभरमा ४१ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पुन पानी परेपछि खेल रद्ध हुन पुगेको हो ।

Advertisement
Advertisement

पहिलो ओभरको पहिलो बल डट खाएका सन्जु स्यामसनले दोस्रो बलमा कडा छक्का प्रहार गरे । उमेश यादवलाई तेस्रो बलमा चौका प्रहार गर्दा अन्य तीन बल भने लगातार डट राखे । लिभिङ्ग स्टोनल नन्दीप सैनीलाई पहिलो बलमा चौका र दोस्रोमा छक्का प्रहार गर्ने ।तेस्रो फुलटस बलमा ठूलो शर्ट प्रहार गर्ने धुनमा हेनरिक क्लासेनले क्याच छाडेपछि जीवन दान पाए । सैनीले अन्य चार बलमा दुई रन मात्र खर्चिए ।

कुलवन्त खेजरिलियाको तेस्रो ओभरको पहिलो र पाँचौ बलमा छक्का तथा अन्तिम बलमा चौका प्रहार गर्दै सन्जु स्यासनले १८ रन बटुले । चौथो ओभरको दोस्रो बलमा स्यामसनलाई युजवेन्द्र चाहलले पवन निगीबाट क्याच गराउँदै २८ रनमा पेभिलिएन फर्काए । स्यामसनले १३ बलमा ३ छक्का र २ चौका प्रहार गरे । लियाम लिभिङ्गस्टोन ११ रनमा अविजित रहे ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा ६२ रन बनायो । बेंगलोरले विराट कोहली र एबी डी भिलियर्सलाई ओपनरको रुपमा मैदान उतारेको थियो । पहिलो ओभरको सुरुवाती दुई बलमा कप्तान विराट कोहलीले लगातार छक्का प्रहार गरे । चौथो र अन्तिम बलमा डी भिलियर्सले चौका प्रहार गरे पछि बरुन आरोनले पहिलो ओभरमै २३ रन खर्चिएका थिए ।

विराटले दोस्रो ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा श्रेयस गोपाललाई चौका प्रहार गरे । चौथो बलमा भने गोपालले कोहलीलाई लङ अनको दिसामा लिभिङ स्टोनबाट क्याच आउट गराए । कप्तान कोहलीले ७ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २५ रनमा आउट भए ।

गोपालले लगतै अर्को बलमा डीभिलियर्सलाई क्याच आउट गराए । डी भिलियर्स पनि ठूलो शर्ट खेल्ने घुनमा रियान परागबाट क्याच आउट भए । अन्तिम बलमा मार्कस स्टोइनिसलाई स्टिभ स्मिथबाट क्याच गराउदै गोपालले ह्याट्रिक पुरा गरेका थिए । डी भिलियर्सले ४ बलमा २ चौका सहित १० रन जोडे । गोपालले ह्याट्रिक गरेपछि राजस्थान खेलमा फर्किएको थियो । तेस्रो ओभरमा रियान परागले १० रन खर्चेर १ विकेट लिए ।

जयदेव उनादकटको चौथो ओभरको दोस्रो बलमा पार्थिव पेटलले चौका प्रहार गरे पनि अन्तिम बलमा ओशन थोमसबाट क्याच आउट भए । उनले ५ बलमा ८ रन बनाए । उनादकटले यस ओभरमा ९ रन मात्र खर्चिए । अन्तिम ओभरमा ओशन थोमसले ८ रन खर्चेर २ विकेट लिए । राजस्थानका श्रेयस गोपालले १ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ओशन थोमस २, रियान पराग र जयदेव उनादकटको नाममा समान १ विकेट रह्यो ।

Advertisement

बेंगालेर १३ खेलमा ४ मा जित र ८ मा हारका साथ ९ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ । अब अन्तिम खेल जितेपनि बेंगलोर प्ले अफमा पुग्ने सम्भावना छैन । राजस्थान भने पाँचौ स्थानमा उक्लिएको छ । १३ खेलमा ७ मा हार र ५ मा जितका साथ ११ अंक जोड्दै राजस्थान पाँचौ स्थानमा छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top