×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

प्रदेश १ को नाम र राजधानीका लागि सर्वदलीय छलफल, प्रदेशसभा बैठक स्थगित

१९ बैशाख २०७६

१९ बैशाख, विराटनगर
प्रदेशको नाम र राजधानीको विषय टुंग्याउन प्रदेश नम्बर १ का राजनीतिक दलहरुको सर्वदलीय बैठक सुरु भएको छ ।

विराटनगरको बिग होटलमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने दलहरुको जारी बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, कांग्रेसका प्रमुख सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव, संघीय लिम्बूवान राष्ट्रिय मञ्चका तर्फबाट विष्णुमाया तुम्बाहाम्फे र राप्रपा नेपालकी इन्दिरा राईको सहभागिता छ । प्रदेशको नाम र राजधानीको विषयमा प्रदेशमा बहुमत प्राप्त दल नेकपा टुंगोमा पुग्न नसक्दा छलफल लम्बिनसक्ने देखिएको छ । छलफलपछि आउने निष्कर्षका आधारमा छोटो समय संसदीय दलको बैठक बसी नाम र राजधानीको विषय टुंग्याउने नेकपाको तयारी छ । यसैबीच प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव पेश गर्ने अन्तिम समयसीमा आइतबार अन्तिम दिन भएकाले दिनभरको छलफलमा पनि कुनै निष्कर्ष ननिस्के प्रस्ताव हाल्ने समयसीमा बढाउने विषयमा पनि सभामुख प्रदीपकुमार भण्डारीसँग छलफल भएको बुझिएको छ । दलहरु नाम र राजधानीका विषयमा छलफलमै व्यस्त भएको कारण देखाउँदै आइतबार १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख भण्डारीले प्रदेशसभाको अर्को बैठक २२ गते दिनको १ बजेलाई बोलाइएको बताए।

Advertisement

राजधानी विकेन्द्रिकरण गर्न सांसदहरुको हस्ताक्षर संकलन
यसैबीच सत्तारुढ नेकपाका सांसदहरुले नेता तथा पार्टीको माथिल्लो निकायको ध्यानाकर्षण गराउन भन्दै राजधानीका लागि हस्ताक्षर अभियान चलाएका छन । सांसदहरुले चलाएको हस्ताक्षर अभियानमा इटहरीमा प्रदेशसभा सचिवालय राख्नुपर्ने, मोरङको गोठगाउँमा मन्त्रिपरिषद्को कार्यालय राख्नुपर्ने र प्रदेश प्रमुखको कार्यालय विराटनगरमा राख्नुपर्ने लविङ गरिएको बताइएको छ । यद्यपि यस खालको विषय राम्रो नभएको भन्दै बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले राज्यका संरचना विकेन्द्रीकरण गर्न नहुने बताएका छन ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top