×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

कप्तान पारसको सरकारलाई आग्रह : क्यान विवाद अन्त्य गर्न आईसीसीसँग कुरा गर

१९ बैशाख २०७६

काठमाडौं, वैशाख १९
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को विवाद अन्त्य गर्न अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग छलफल गर्न सरकारलाई आग्रह गरेका छन् ।


युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा कप्तान पारसले लामो समयदेखि क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटले थप उचाई लिन नसकेको गुनासो गरे । मन्त्री र सदस्य सचिवहरुले आईसीसीसँग कुरा गरेर फुकुवा गर्नुपर्ने उनले बताए ।कप्तान पारसले एकदिवसीय मान्यतालाई टिकाई राख्न पनि क्यान आउनुपर्ने जिकिर गरे ।

Advertisement
Advertisement

पारसपछि सम्बोधन गरेका मन्त्री जगतबहादुर विश्वकर्माले भने त्यसबारे केही प्रतिक्रिया दिएनन् । राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने छलफल गरिरहेको र सो विषयमा प्रधानमन्त्रीबाट पनि चासो आएको जानकारी दिएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको तीन वर्ष नाघिसक्यो । यो बीचमा खेलाडीहरुले एकपछि अर्को सफलता पाए । नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता पाएको पनि एक वर्ष नाघिसक्यो तर, क्रिकेट संघको विवाद अझै समाधान भएको छैन ।

क्यान नहुँदा घरेलु संरचना बन्न सकेको छैन भने अन्तराष्ट्रिय म्यानहरु पनि गराउने अवसर गुमेको छ । नेपालले पछिल्लो पटक गत फेब्रुअरीमा यूएईसँग एकदिवसीय र टी–२० सिरिज खेलेको थियो । त्यसपछि यूएईले जिम्बाब्वेसँग सिरिज खेलिसक्यो तर, नेपालका खेलाडीहरु फुर्स्दिला छन् । अब अर्को खेल कहिले हुने कुनै टुंगो छैन ।

Advertisement

क्यान नभएकै कारण यस्तो भएको नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा बताउँछन् । उनले यूएईले नेपालपछि अर्को सिरिज खेलिसक्यो, तर नेपालले भने आईसीसीलाई प्रपोजल हाल्नुपर्ने भन्दै आक्रोश पनि व्यक्त गरे ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top