अमेरिकाद्वारा मध्यपूर्वमा मिसाइल सुरक्षा प्रणालीसहित लडाकु पानीजहाज तैनाथ

२७ बैशाख ७६, शनिबार

एजेन्सी, बैशाख २८

अमेरिकाले मध्यपूर्वमा मिसाइल सुरक्षा प्रणाली पठाएको छ । इरानसँगको सम्बन्धमा तनाव आइरहेका बेला अमेरिकाले मिसाइल सुरक्षा प्रणालीसहित एउटा लडाकु पानीजहाज पनि मध्यपूर्वमा तैनाथ गर्ने भएको छ । द युएसएस एरलिङ्टन नाम दिइएको सुरक्षा प्रणालीमा लडाकु जहाज र विमान रहेका छन्

। यो गल्फमा रहेको द युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुपमा सामेल हुने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कतारमा रहेको बेसमा युएस बी–५२ बमर्स पनि पुगेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

Advertisement

अमेरिकाविरुद्ध इरानबाट हुन सक्ने चुनौतिको प्रतिकारको तयारीका रुपमा पछिल्ला कदम चालिएको हुनसक्ने बताइएको छ । अमेरिकी सेनालाई इरानको तर्फबाट चेतावनी आएको भनिएको छ । अमेरिकाले चेतावनीका बारेमा विस्तृत जानकारी दिएको छैन । तर इरानले यसलाई निराधार भन्दै खारेज गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top