मोदीले हटाए आफ्नो नामको अगाडिबाट चौकीदार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा नाम अगाडि राखिएको चौकिदार शब्द हटाएका छन् ।

मोदी आफैँले ट्वीटर गरेर चौकिदार शब्द हटाएको जानकारी दिएका हुन् । मोदीले चौकीदार शब्द आफ्नो ट्वीटर नामबाट हटेको तर सधैं सो शब्द आफूभित्र महत्वपूर्ण अंगका रुपमा रहिरहने भन्दै अन्य सबैलाई पनि यस्तै गर्न आग्रह गरेका छन् । मोदीले ट्वीटरमा चौकिदार शब्दलाई आफ्नो अभिन्न अंगको रुपमा व्याख्या गरेका छन् । मत गणना भईरहेको लोकसभा चुनावमा उनले नामको अगाडि प्रयोग गरेको चौकिदार शब्दले निकै छाएको थियो ।

प्रतिपक्षीहरूले देशलाई प्रधानमन्त्री चाहिएको तर्क गरेका थिए। अहिले मत गणना चलिरहेको लोकसभा चुनावमा भारत जनता पार्टी(भाजपा) बम्पर जितका लागि बढिरहेको छ । अहिलेसम्म एनडीए गठबन्धन ३४९ सीटमा अगाडि छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top