टंकीमा देखिएको शंकास्पद वस्तुमा बम भेटिएनःप्रहरी

विराटनगरको उत्तरी प्रवेशद्वार नजिकै सोमबार बिहान भेटिएको शंकास्पद बस्तु बम नभएको मोरङ प्रहरीले जनाएको छ । विराटनगरको पहडगछमा रहेको प्रवेशद्वार नजिकै सडकको उत्तरपूर्व बिजुलीको पोलमुनि झोलामा भेटिएको शंकास्पद बस्तुमा बम नभेटिएको प्रहरीले जनाएको छ ।

शंकास्पद बूतु देखिएपछि घटनास्थलमा पुगेको थलहास्थित सुर्यदल गणको नेपाली सेनाको टोलीले शंकास्पद बस्तुलाई डिस्पोज कुकर मात्र भेटिएको जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । बुढीगंगा गांउपालिका १ टंकीसिनवारीमा पर्ने सो ठांउमा शंकास्पद बस्तु देखेपछि बिहान मर्निङ वाकमा निस्किएका ब्यक्तिहरुले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तुको देखिएपछि सो स्थानमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top