×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

काठमाडौंमा जारी पीएम कपमा प्रदेश १ ७५ रनले पराजित

१५ जेष्ठ २०७६

काठमाण्डौ । एक्सपर्ट प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
समूह बी अन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई ७५ रनले हरायो । पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो । मुलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पुलिसले ४३.१ ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले शतक प्रहार गरे ।

ओपनर पवन सर्राफको पहिलो विकेट गएपछि क्रिजमा आएका अमितले १ सय १८ बलमा १ सय ६ रनको योगदान दिए । उनले १५ चौका र एक छक्का प्रहार गर्दै त्यो योगफल तयार पारेका थिए । पुलिसको इनिङमा अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।ओपनर पवन १० रनमा आउट भए भने अर्का ओपनर अनिल कुमार शाह ४ रनमा, दिपेन्द्र सिंह ऐरी २, आरिफ शेख ४, दिलिप नाथ १, मञ्जित श्रेष्ठ ११, रामनरेश गिरी ११ कुशल भुर्तेल २४ र ललित नारायण राजवंशीले १ रनमात्र जोडे ।बलिङतर्फ कमल खत्री, फिदोष अन्सारी, पुष्प थापा, दिपेश कँडेल र सिद्धान्त लोहनीले २–२ विकेट बाँडे । १ सय ८६ रनको लक्ष्य पछ्याएको प्रदेश १ सय ३६ ओभरमा १ सय १० रनमा अलआउट भयो । प्रदेश १ का लागि सन्नी पुनले सर्वा्धिक २७ रन बनाए भने मिनास थापाले १९ रन जोडे । अन्य ब्याट्सम्यानले झनै खराब प्रदर्शन गरे ।

Advertisement
Advertisement

Advertisement

प्रदेश १ लाई हराउनका लागि दिपेन्द्र सिंह ऐरी एक्लैले पाँच विकेट लिए भने ललित नारायण राजवंशीले तीन विकेट हात पारे । आरिफ शेख र सागर ढकालले पनि एक विकेट लिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top