कमल थापा : गणतान्त्रिक शासन व्यवस्थाले देश र जनतालाई के फाईदा दियो ?

१५ जेठ ७६, बुधबार
Share this
756shares

१५ जेष्ठ, २०७६

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतान्त्रिक शासन व्यवस्थाले देश र जनतालाई के फाईदा दियो ? भनि प्रश्न गरेका छन । .

अध्यक्ष थापाले गणतन्त्र पक्षधर राजनीतिक दलहरुलाई १३ वर्षयताको गणतान्त्रिक शासन व्यवस्थाले देश र जनतालाई के फाईदा दियो भनि ठण्डा दिमागले सोच्न पनि आग्रह गरेका छन । पार्टीको २९ औं स्थापना दिवसको अवसरमा पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस अवधिमै मुलुकमा भ्रष्टाचार अनियन्त्रित रुपमा व्याप्त भएको तथा बेरोजगारी समस्याले विकराल रुप लिएको दावी गर्दै सरकारको चर्को आलोचना पनि गरे ।

Advertisement

अध्यक्ष थापाले गणतन्त्रात्मक शासन व्यवस्थापनमा पनि जनताको भावनालाई प्रतिनिधित्व गर्न नसकेकाले आफ्नो पार्टीले राजसंस्थासहितको राजनीतिक प्रणालीको स्थापनामा जोड दिनु परेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top