सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो ।
विदेशबाट फर्किएका नेपालीलाई २५ तोला गहना ल्याउन छुट
१७ जेष्ठ २०७६
भर्खरको समाचार
सम्बन्धित खबरहरु
२४ बैशाख २०८३
२४ बैशाख २०८३
२४ बैशाख २०८३



