×

NEPAL TIMES UPDATES

Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026
Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026

त्रिभुवन विमानस्थलमा रिमोर्ट पार्किङ वे तयार

१९ जेष्ठ २०७६
Advertisement

जेठ १९, काठमाडौं ।
त्रिभुवन विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङ वे तयार भएको छ । त्रिभुवन विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा जहाज पार्किङ स्थल बनाइएको हो ।
‘रिमोर्ट पार्किङ वे’ नाम दिइएको यस पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गर्न सकिने त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार बुधबारबाट यी दुई पार्किङ क्षेत्र संचालनमा ल्याइदैछ । त्रिभुवन विमानस्थलमा अब अन्तर्रा्ष्ट्रिय पार्किङ वे को संख्या ११ पुगेको छ । अहिले रहेका ९ वटामध्ये ३ वटामा वाइडबडी जहाज पार्क गर्न मिल्छ भने ६ वटा वेमा न्यारोबडी जहाज राख्न मिल्छ ।
बिमानस्थल कार्यालयका अनुसार करिब ४७ करोड रुपैयाँ लागतमा ‘रिमोट पार्किङ वे’ निर्माण भएको हो । विमानस्थलमा अहिले दक्षिणपूर्वी क्षेत्रमा समेत नयाँ पार्किङ वे बनिरहेको छ । यो वे भने नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज पार्क गर्ने प्रयोजनमा बनाइएको हो ।
रिमोट पार्किङ वे किन भनियो ?
सामान्ततया अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विष्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मूख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट पार्किङ वे बनाइएको हुन्छ । त्यहा जहाज राख्नुको मतलव सम्भावित क्षति न्यूनिकरण गर्नु हो । त्रिभुवन विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ क्षेत्र बनाइएको हो । सुरक्षा कारवाही गर्नुपर्दा या अन्य आकस्मिक अवस्थामा टाढा दुरीमा रहेको जहाजका कारण विमानस्थल आसपास रहेका अन्य जहाज र यात्रुमा क्षति पुग्दैन ।

भर्खरको समाचार

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

सम्बन्धित खबरहरु

Scroll to Top