×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

ओली सरकार आएपछि बर्बाद भयो : देउवा

२६ जेष्ठ २०७६

२६ जेष्ठ, २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रचारको कामबाहेक केही नगरेको आरोप लगाएका छन् ।

Advertisement
Advertisement

आइतबार गोरखा सदरमुकामा आयोजित कार्यक्रममा उनले सरकारले सबैको अधिकार खोसेको दावी गरे ।
‘ओली सरकार आएपछि बर्बाद भयो, सबै ठाउँमा बिगारेको छ, सबैको अधिकार खोसेको छ, प्रचारको कामबाहेक केही भएको छैन,’ उनले भने ।

सरकारले अख्तियार, मानवअधिकार आयोग जस्ता संवैधानिक निकायको अधिकार खोस्ने र प्रेसलाई नियन्त्रणमा राख्न खोजेको देउवाले आरोप लगाए । ‘यिनीहरु भनेको सरकारले गरेको बदमासीलाई खबरदारी गर्ने स्वतन्त्र निकाय हुन्,’ उनले भने, ‘तर ओली सरकारले यी क्षेत्रको अधिकारमाथि हस्तक्षेप गरिरहेको छ ।’

देउवाले प्रेस स्वतन्त्रता हनन हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसदमा कुनै हालतमा पास हुन नदिने बताए ।

बुढीगण्डकी जलबिद्युत आयोजना पैसाको चलखेलमा चिनियाँ कम्पनीलाई दिन लागेको देउवाले दावी गरे । ‘विना प्रतिस्पर्धा आयोजना निर्माणको जिम्मा चिनिया कम्पनीलाई दिनु गैरकानूनी हो, नेपाली आफैले त्यो आयोजना बनाउन सक्छन्,’ उनले भने ।

भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरवार पुनर्निर्माणमा ढिलाइ भएको भन्दै उनले आपत्ति जनाए । ओली सरकारले गरेका गल्तीहरु सुधार नगरे सडक आन्दोलन गर्ने देउवाले चेतावनी दिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए । विप्लवलाई शान्ति प्रक्रियामा ल्याउन नसकेको भन्दै उनले ओली सरकार आलोचनाको पात्र मात्र बनेको जिकिर गरे । ‘उही गोत्र, उही सिद्धान्त बोकेर हिँडेको विप्लवको एउटा कम्युनिष्ट पार्टीलाई विश्वासमा लिन नसक्ने अनि ठुलो गुड्डी हाँक्दै हिँड्ने,’ प्रधानमन्त्री ओलीलाई शर्माले प्रश्न गरे ।

Advertisement

प्रचण्डलाई मारेर विप्लवले भनेजस्तो गणतन्त्र नआउने भन्दै रगत बगाउने काम छाडेर शान्ति प्रक्रियामा आउन विप्लवलाई उनले आग्रह गरे । वाइडवडी र वालुवाटारको जग्गा काण्डमा कांग्रेसलाई अनावश्यक मुछेको भन्दै उनले दोषी भए कारवाही भोग्न तयार भएको बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top