×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

विराटनगरको सडक पुर्न सडककै माटो, सडक बनाउँदा घर खाल्डोमा

७ अषाढ, विराटनगर ।
विराटनगर १८ मा सडक निर्माणका क्रममा सडकमा माटो पुर्न सडक छेउकै स्थानीयको घर आंगन अघिल्लतिर खाडल खनी माटो निकालिएको फेला परेको छ । सडक निमार्ण गर्न गठित उपभोक्ता समितिले विराटनगर १८ मा मनपरी ढंगले काम गरेको स्थानीयले आरोप लगाएका छन् ।

निर्माण सम्झौता विपरीत सडकमा माटो पुर्न समितिले स्थानीयको घरआंगन अघिल्लतिर ठूला ठूला खाडल खनिदिएपछि बर्षाको समयमा स्थानीयवासी थप त्रासमा रहेका छन् । विराटनगरको दक्षिण–पूर्वी, वडानम्बर १८ कालाबञ्जरमा ग्राभेल सडक निर्माणको काम अन्तिम चरणमा छ ।

Advertisement
Advertisement

सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपनि बषौंदेखि हिल्लाम्मे बाटोमा हिड्न बाध्य त्यहांका सर्वसाधारण खुशी हुनुपर्नेमा दुखी देखिएका छन् । सडक निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले स्थानीयका घरआंगन अघिल्लतिर गहिरो र फराकिलो खाडल खनिदिएपछि सर्वसाधारण रुष्ट भएका हुन । सडकमा माटो पुर्न भन्दै खनिएको खाडल निकै गहिरो रहेको र त्यसमा पानी भरिएकाले बालबालिका डुब्ने चिन्ताका कारण सर्वसाधारण चिन्तित छन् ।

उपभोक्ता समितिले सडकमा माटो पुर्न भन्दै स्काभेटर प्रयोग गरेर आफ्नो आंगनमैं गहिरो खाडल पर्नेगरि खनिदिएको स्थानीयले बताएका छन् । स्थानीयले मापदण्ड विपरीत खाडल नखन्न अनुरोध गरेपनि उपभोक्ता समितिका पदाधिकारीले नमानेको बताएका छन् ।

याता १८ का वडाध्यक्ष संजय साहले भने सडकको स्टिमेट अनुसार नै निर्माण कार्य भइरहेको दाबी गर्दे सडकमा माटो पुर्न जथाभावी माटो नखनिएको दावी गरेका छन् । विराटनगर महानगरपालिकाको ३० लाख लगानीमा उपभोक्ता समिति मार्फत सो ठांउमा ६ मिटर चौडाई र ३ सय ९४ मिटर लम्बाईको ग्राभेल सडक निर्माण कार्य भइरहेको छ ।

निर्माण सम्झौतामा साढे २ फिट गहिरो र १ मिटर चौडाईको खाडल खन्न सकिने स्टिमेट रहेको महानगरपालिकाले जनाएको छ । महानगरले स्टिमेटभन्दा बढी खाल्डो खनेको भेटिए समितिलाई खाडल पुर्न लगाइने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top