×

NEPAL TIMES UPDATES

Playing
होर्मुज स्ट्रेटमा आ*क्रमण गरिए ‘ठुलो हम*ला’ गर्ने इरानको चेतावनी|| Nepal Times
May 10, 2026
Playing
कांग्रेस नेताहरूमाथि भ्रष्टाचारको कलंक, बीपीको निष्ठा खोई ? || Nepal Times
May 10, 2026
Playing
प्रधानमन्त्री बालेनसँग बमबम सुशीला, यस्ता छन् कारण || Nepal Times
May 10, 2026
Playing
जीवनभर अन्यायविरुद्ध लडेँ, अब दुई तिहाइ सरकारको डरमा न्याय सम्भव छैनः सपना मल्ल || Nepal Times
May 09, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 09, 2026
Playing
आशिका तामाङलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी|| Nepal Times
May 09, 2026
Playing
युएस–इरानबीच केही दिनमै वार्ता, नेटोविरुद्ध खनिए पुटिन|| Nepal Times
May 09, 2026
Playing
पुराना दलकालागि कोशीमा रास्वपाभन्दा श्रम संस्कृति नै भारी !|| Nepal Times
May 09, 2026
Playing
इरानको नियति भोग्ने उत्तर कोरियालाई डर, परमाणु हतियारले बचाउला ?|| Nepal Times
May 09, 2026
Playing
Hormuzमा गोला बारी, ह्वाइटहाउसमा शान्तिको चर्चा जारी || Nepal Times
May 09, 2026

अनलाईन मिडिया विश्वसनीय हुनुपर्छ : मन्त्री घिमिरे

८ असार २०७६

८ असार, विराटनगर ।
अनलाईन मिडियाले गुणस्तरीय एवम् विश्वसनीय समाचार सम्प्रेषण गर्नु पर्ने प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन् । आइतबार विराटनगरमा अनलाईन मिडिया समूह प्रदेश नं १ द्वारा आयोजित ‘संङघीय, प्रदेश र स्थानीय तहको विकास समृद्धमा छिटो सूचनाको लागि अनलाईन मिडियाहरुको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री घिमिरेले अनलाईन मिडिया व्यवसायिक पत्रकारिता केन्द्रित हुनु पर्नेमा जोड दिए ।

प्रदेश सरकार पत्रकारिताको क्षमता वृद्धिका लागि , विज्ञापन, तालिम, गुणस्तर विस्तारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री घिमिरेले आगामी १० वर्ष भित्र प्रदेशभित्र सवै सामूदायिक विद्यालयहरुवाट झोला, किताव विस्थापित गर्ने जानकारी दिए । नेपाल पत्रकार महासंघ प्रदेश १ महासचिव विवेक गौतमले अनलाईन मिडियालाई सरकारले कानून निर्माण गरी अनुगमन गर्नु पर्नेमा जोड दिए ।

Advertisement
Advertisement

समूहका संयोजक तेजेन्द्रवहादुर भण्डारी, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्धु पोखरेल,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नविन रिजालले अनलाईनको भविष्य उज्वल रहेको र यसले सामाजिक दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement

कार्यक्रममा सहभागी अनलाईन सञ्चारकर्मीहरुले प्रदेश सरकारले दर्ता भएका अनलाईन मिडियालाई सहयोग प्रदान गर्नुपर्ने माग गरेका छन् ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top