×

NEPAL TIMES UPDATES

Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026

सकियो चलचित्र ‘पोइ पर्‍यो काले’को छायाङ्कन,दीपावलीमा आउँदै

८ असार २०७६

८ असार, काठमाडौँ ।
चलचित्र नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले स्क्रीन सेयर गरेको तेस्रो चलचित्र ‘पोइ र्पयो काले’ को छायाङ्कन समापन भएको छ । चलचित्रमा रियल लाईफ जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ ।

शिशिर राणाको निर्देशनमा बनेको सो चलचित्र आउँदो कात्तिक ८ गते दीपावलीको अवसर पारेर प्रदर्शनमा आउँदै छ । निर्देशकका अनुसार चलचित्रको एउटा गीतको भने छायाङ्कन हुन बाँकी छ ।

Advertisement
Advertisement

यसैबिच चलचित्रको छायाङ्कन सकिएको घोषणा गरेसँगै निर्माण पक्षले केही तस्बिर सार्वजनिक गरेको छ । सार्वजनिक तस्विरमा पूजालाई बेहुलीको पहिरनमा देख्न सकिन्छ भने, आकाश र सौगात बेहुलाको भेषमा देखिएका छन् ।

चलचित्रको कथा भने सौगातको वरिपरि घुमेको बताइएको छ । चलचित्रमा सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरूको पनि अभिनय छ । चलचित्रको कथा निर्देशक राणा कै रहेको छ ।

Advertisement

चलचित्रलाई शिव ढकालले चलचित्र खिचेका हुन् । चलचित्रका गीतमा सुवास भुसाल र पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् । दीपक मनाङ्गे र अ. देवी राई निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार रहेका छन् ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top