×

NEPAL TIMES UPDATES

Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026

जलविद्युत् र नवीकरणीय उर्जाको क्षेत्रमा लगानी गर्न बंगलादेश सहमत

८ असार, काठमाडौँ ।
नेपाल र बंगलादेशबीच जलविद्युत् र नवीकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । आईतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराईएको हो ।

यही असार ५ र ६ गते ब.गलादेशको कोक्सस् बजारमा सम्पन्न भएको दुईदेशका सचिवस्तरीय समितिहरुको दोश्रो बैठकले नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको संभावना, नेपालमा जलविद्युत् विकासमा बंगलादेशी निजी प्रवद्र्धकबाट लगानीको संभावना, अन्तरदेशीय विद्युत् प्रसारण लाईनको संभावना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बंगालदेशले आयत गर्ने ५ सय मेगावाट विद्युत् तथा नेपाल र बंगलादेशबीचमा नविकरणीय ऊर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णयहरु अनुमोदन गरेको हो ।

Advertisement
Advertisement

बैठकमा नेपालको तर्फबाट नेतृत्व गरेका ऊर्जा, जलस्रोत तथा सिंचाई सचिव दिनेश कुमार घिमिरेले नेपालको जलविद्युत्मा लगानी गरि निर्यात गर्ने तथा बैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको जानकारी दिए ।सहमतिमा तत्काल भारतको संरचना प्रयोग गर्ने र भविष्यमा बन्ने आयोजना भारतको भूमि हुदै बंगलादेशसम्म प्रशारण लाईन बनाउने सहमति भएको छ । यसमा भारतको पुर्ण समर्थन हुने विश्वास सचिव घिमिरेले व्यक्त गरे ।

Advertisement

२०७५ साउन २५ गते सम्पन्न नेपाल बंगलादेशबीच ऊर्जा क्षेत्रमा आपसी सहयोग सम्बन्धी समझदारी पत्रको दफा ४ मा व्यवस्था भए अनुसार सो सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यस सम्बन्धमा हुने प्रगतीको अनुगनम गर्न सह सचिवस्तरीय एवं सचिवस्तरीय समितिहरु गठन गरिएको थियो ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top