×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणः जेठमा मात्रै सवा ५ करोड निकासा

९ असार २०७६

९ असार,काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भियतनाम तथा कम्बोडिया भ्रमणका बेला ५ करोड २२ लाख खर्च भएको छ ।

Advertisement
Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि मण्डलले चीन भ्रमणका बेला तीन करोड नौ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले बताएको छ ।

अर्थले भ्रमण खर्च वियमावली २०६४ ले गरेको व्यवस्था अनुसार अतिविशिष्ट तहको भ्रमणका लागि सो खर्च गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ देखि चीनको ९ दिने राजकीय भ्रमण गरेकी थिइन् ।

भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिने र सम्बोधन गर्ने कार्यक्रम चीन गएकी हुन् ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडललगायत अधिकारीहरू चीन भ्रमणमा सहभागि भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुराको जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गरेका छन् । प्रम ओलीले भियतनामका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणमा सो भ्रमण गर्न लागेका हुन् ।

Advertisement

भियतनामाले लामो युद्धपछि तीव्र विकास र प्रगति गर्नुका साथै लगानीका लागि विश्वको ‘वेस्ट प्लेस’ भएको चर्चा गर्दै भ्रमणका क्रममा भियतनामले हासिल गरेको उपलब्धिको जानकारी लिने उद्देश्यले सो भ्रमण तय गरिएको थियो । सो भ्रमणमा दुई करोड १२ लाख रुपैयाँ खर्च भएकाले अर्थले जेठ महिनामा सो रकम निकासा गरेको हो ।(विकास न्युजबाट)

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top