×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

न्याय नपाएको भन्दै गाउँपालिका घेराउ

१० असार २०७६

दुहबी : सुनसरीको गढी गाउँपालिकामा एक महिलाले न्याय नपाएको भन्दै आफन्त र स्थानीयबासीले गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।

गढी गाउँपालिकाको न्यायिक समितीमा पाँच पटकसम्म छलफल गर्न भन्दै भुलाईएको गुनासो गर्दै उनीहरुले गाउँपालिका परिसरमा प्रदर्शन गर्नुका साथै दुहबी– इनरुवा सडकखण्ड एक घण्टा ठप्प पारेका थिए ।

Advertisement
Advertisement

सप्तरीको कन्चनरुप नगरपालिका– १० बदगम्माकी २२ वर्षीया सिन्की यादवले गढी गाउँपालिका– ६ का विरेन्द्र खड्गा यादवले बिहे भएको अढाई वर्षदेखि नै घरेृलु हिँसा गर्दै आएको भन्दै तीन महिनाअघि गाउँपालिकाको न्यायिक समितीमा उजुरी दिएकी थिइन् ।

Advertisement

उजुरी दिएको महिनौसम्म न्याय नपाएकाले आफन्त तथा स्थानीयबासीको सहयोगमा न्यायका लागि प्रदर्शन गर्न बाध्य भएको सिन्कीले बताइन् । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top