×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एक करोड रुख रोप्दै सरकार

११ असार २०७६

काठमाडौं । करिब ९ वर्षअघि वनमन्त्री थिए, राप्रपाका दीपक बोहरा। कालापत्थरमा मन्त्रिपरिषद् बैठक गर्नेदेखि चितवन निकुञ्जमा मिचाहा झार उखेल्नेसम्मका कार्यक्रम उनकै पालामा भए। २०६६ सालको मनसुन अवधिमा बोहराकै पहलमा एकै दिनमा एक लाख बिरुवा रोप्ने कार्यक्रम पनि आयोजना भयो।

राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पार्टीका प्रमुख, मन्त्रीदेखि उच्च ओहदाका व्यक्तिलाई प्रमुख अतिथि बनाएर काठमाडौंका १२ स्थानमा एकै दिन एक लाख विरुवा रोपियो पनि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले गागालफेदीको ढकालडाँडामा रुद्राक्ष रोपेर कार्यक्रमको थालनी गरेका थिए।

Advertisement
Advertisement

त्यतिवेला डाँछी, गागलफेदी, कपन, गोकर्ण, नयाँपाटी, बूढानीलकण्ठ, टोखालगायत स्थानमा एक लाख विरुवा रोपिए। वन मन्त्रालयले आफ्नै नर्सरीबाट विरुवा जुटाएको थियो। वागमती सुधारसम्बन्धी कार्ययोजना बनाउन एसियाली विकास बैंकले दिएको रकम वृक्षारोपण गरिएको कोषका तत्कालीन सदस्यसचिव जुद्धबहादुर गुरुङले जानकारी दिए।

Advertisement

विभिन्न शीर्षकमा २५ ३० लाख खर्च भएको हुनसक्ने उनको भनाइ छ। यसरी रोपिएका विरुवाबारे बेखर रहेको सरकार यही असार १४ गते एक करोड विरुवा रोप्ने अभियानको तयारीमा छ। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगाना भन्छन्, ‘त्यो पुरानो विषय पनि भयो, अब फेरि विरुवा रोप्ने अभियान थाल्दैछौँ।’ ,यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top