×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लागु औषध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी मनाईदै

११ असार २०७६

११ असार, काठमाडौँ ।
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।  विशेष गरेर बढ्दो लागू औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि हरेक बर्षको जून २६ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।

Health for Justice , Justice for Health भन्ने नारा सहित यो दिवश विश्वभर मनाईएको छ । नेपालमा भने “समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वास्थ्य जीवन ”भन्ने नारा सहित विविध जनचेतनामुलुक कार्यक्रम गरि यो दिवस मनाईएको छ ।

Advertisement
Advertisement

यसै सन्र्दभमा गृहमन्त्रालय लागू औषध नियन्त्रण शाखा मुल आयोजक समितिले राजधानीमा विशेष कार्यक्रम गरेको छ । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा लागू औषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा नै जनचेतनामुलक नाटक प्रस्तुत गरियो ।

महाशाखाले दिवसको सन्र्दभमा लागू औषध दुरुपयोग सम्बन्धमा जनचेतनामुलक निबन्ध तथा नाटक प्रतियोगिता गरेको थियो । कार्यक्रम अघि बिहान जनचेतनामुलक प्रभातफेरी पनि गरिएको थियो ।

Advertisement

भृकुटीमण्डप देखि सुरु भएको चेतनामुलुक र्याली भद्रकाली शहीदगेट, सुन्धरा, न्यूरोड, शान्ति बाटीका हुदै राष्ट्रियसभा गृह पुगेको थियो । र्यालीमा लागू औषधको क्षेत्रमा काम गर्दे आएका संघ संस्थाका प्रतिनिधि लगायत सर्वसाधरणको उपस्थिति थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top