×

NEPAL TIMES UPDATES

Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026
Playing
कोसँग डराइरहेका छन् रवि ? || Nepal Times
Mar 19, 2026
Playing
America-Israelमा फूट! बहाना खोज्दै Trump, अब सरेंडर कसले गर्ला ? || Nepal Times
Mar 19, 2026
Playing
आशिकाको फेसबुके निर्देशन विवादमा, नमान्ने १३ पालिकाको निर्णय || Nepal Times
Mar 19, 2026
Playing
आफैंले शिखरमा पुर्याएको एमालेलाई ओलीले आफैंले सक्काए !|| Nepal Times
Mar 19, 2026

‘प्रेम गीत ३’ मा अनुभव रेग्मी प्रेमको भूमिकामा

११ असार २०७६

११ असार, काठमाडौँ ।
बाल कलाकार अनुभव रेग्मी चलचित्र ‘प्रेम गीत ३’ प्रेमको भूमिकामा छानिएका छन् । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार अनुभवले प्रेमको बच्चा बेलाको भूमिका निभाउने छन् ।

प्रेमको भूमिका नायक प्रदीप खड्का पहिल्यै फाइनल भएका हुन् भने उनका बाबुको भूमिकामा भर्खरै शिव श्रेष्ठ अनुबन्धित भएका छन् । नव नायक मनिष थापा र सुनिल थापालाई पनि निर्माण टिमले चलचित्रका लागि अनुबन्ध गरिसकेको छ । यसैबिच गीतको भूमिकाको लागी छानिएका २५ युवतीबाट पाँच छानिएका खबर आएको छ ।

Advertisement

क्रिस्टिना गुरुङ, स्नेहा पौडेलसँगै रिया न्यौपाने टप ५ मा परेका छन् भने बाँकी दुईको नाम अझै गोप्य राखिएको छ । केही दिनमा निर्माण पक्षले सम्पूर्ण ५ को नाम सार्वजनिक गर्ने जानकारी दिएको छ ।

‘प्रेम गीत ३’ लाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्दै छन् भने सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् । आउँदो नयाँ वर्षमा प्रदर्शन गर्ने गरी चलचित्रको छायाङ्कन सुरु हुने निर्माण टिमले बताउँदै आएको छ ।

भर्खरको समाचार

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top