चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण हुने

१२ असार ७६, शुक्रबार

१२ असार, काठमाडौँ ।
चलचित्र ‘म यस्तो गीत गाउँछु’ को दोस्रो शृङ्खला बन्ने भएको छ । ‘म यस्तो गीत गाउँछु’ चलचित्रको दोस्रो शृङ्खलाको स्क्रिप्टमा काम भइरहेको निर्देशक तथा निर्माता सुदर्शन थापाले जानकारी दिए । उनले बिहीबार बिहान फेसबुकमा ‘म यस्तो गीत गाउँछु २’ बन्ने जानकारी दिएका हुन् ।

पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछुु’ को प्रदर्शन लगत्तै निर्माण पक्षले दोस्रो शृङ्खलाको निर्माणको घोषणा गरेका थिऐ ।

यति बेला निर्देशक सुदर्शन थापा चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पोस्ट प्रोडक्सनमा व्यस्त छन् । पहिलो भागमा रुचाईएका पूजा र पलको जोडिलाई दोस्रो भागमा पनि देख्न पाइन्छ कि पाइँदैन त्यो चासोको विषय बनेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top