अरुण नदीले बगाएर एक जना बेपत्ता

१३ असार ७६, शुक्रबार
Share this
836shares

१३ असार, धनकुटा

Advertisement

धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारका ५० बर्षीय मान बहादुर योगी अरुण नदिले बगाएर बेपत्ता भएका छन् ।

आज बिहान ८ बजेको समयमा अरुण नदिमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा नदिले बगाउदा उनी बेपत्ता भएका हुन् ।

Advertisement

योगीलाई प्रहरी चौकी चानुवाबाट प्रहरी टोली र स्थानीयवासीद्धारा खोज तलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top