आर्थिक विधेयक २०७६ बहुमतले पारित

१३ असार ७६, शनिबार

१४ असार, काठमाडौँ ।
विनियोजन विधेयक २०७६ को आंगिक विधेयक मध्येको आर्थिक विधेयक २०७६ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक २०७६ लाई बहुमतले पारित गरेको हो ।

यसअघि विधेयकमाथि परेका संसोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए । सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक विधेयक २०७६ लाई पास गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

विधेयकमाथि संसोधन प्रस्ताव राख्दै नेपाली कांग्रेसका छायाँ अर्थमन्त्री सांसद मिनेन्द्र रिजालले करलाई नीतिगत औजारको रुपमा विकास गर्र्न प्रस्ताव गरेका थिए । आयकरलाई प्रगतिशिल करको रुपमा बढाउनका लागि सरकार तयार नभएसम्म प्रगति हासिल नहुने भन्दै त्यसको सुरुवात गर्न उनले सुझाव दिए ।

Advertisement

उनले ढुवानी सेवामा लगाईएको कर हटाउन प्रस्ताव गरेका छन । छफलमाथि आएका जिज्ञासा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आयकर करको आधार हुनुपर्ने विषयमा सरकार सहमत रहेको बताए । उनले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउदै आयातमा आधारित कर प्रणालीलाई आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित कर प्रणालीमा रुपान्तरण गर्ने तर्फ सरकार लागेको बताए ।

विधेयकमाथिको छलफलमा सांसदहरु दिव्यमणि राजभण्डारी,प्रदिप गिरी, डिला संग्रौला पन्तले धारणा राखेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top