विश्वकपमा आज प्रतिष्ठाको लडाई

१८ असार ७६, बिहीबार

एजेन्सी, असार १९
एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अहिले वेस्ट इन्डिज र अफगानिस्तानबिच प्रतिष्पर्धा भइरहेको छ । दुवै टोली लिग चरणबाटै बाहिरिएकोे हुँदा आजको खेल प्रतिष्ठाको लडाइमात्रै हुनेछ । यी दुवै टोलीको जारी विश्वकपमा यो अन्तिम खेल समेत हो ।

सुरुवाती ८ खेलमै पराजित भएको अफगानिस्तान अन्तिम खेलमा जित निकाल्न चाहान्छ । अफगानिस्तानका प्रमुख प्रशिक्षक फिल सिमन्सले यहि खेलबाट राजिनामा दिँदै छन् । त्यसैले अफगानिस्तान खेलाडी अन्तिम खेलमा प्रशिक्षक सिमन्सलाई जित सहित बिदाई गर्ने सोचमा छन् ।अफगानिस्तान पछिल्लो समय वेस्टइन्डिजमाथि हावी हुँदै आएको छ ।

यता वेस्ट इन्डिज पनि अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने दाउमा छ । वेस्ट इन्डिज ८ खेलमा १ मा जित र ६ मा हारका साथ नवौं स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो । वेस्ट इन्डिज गत वर्ष विश्वकप छनोटको फाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो । जुनको बदला वेस्ट इन्डिज विश्वकपमा लिन चाहन्छ । विश्वकपमा अफगानिस्तान र वेस्ट इन्डिज पहिलो पटक भिड्दै छन् । यी दुई देशबीच ५ वान डे खेल भएको छ । जसमा अफगानिस्तान ३ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । एक खेलको नतिजाबिहीन छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top