‘कबीर सिंह’ले दुई हप्तामा कमायो २ सय करोड, शाहिदकाे करियरमै रेकर्ड !

१८ असार ७६, बिहीबार

एजेन्सी , असार १९
बलिउड चलचित्र ‘कबीर सिंह’ ले आफ्नो रिलिजको दोस्रो हप्तामा २ सय करोडको व्यापार गरेको छ । सुपरस्टार शाहिद कपूर र नायिका कियारा आडवाणी अभिनित ‘कबीर सिंह’ले दोस्रो हप्तामा पनि बक्सअफिसमा आफ्नो व्यापार कायम राख्दै २ सय करोडको करोडको आँकडा पार गरेको हो ।

‘कबीर सिंह’ तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । यो फिल्मले प्रदर्शनको पहिलो हप्तामै भारतभित्रै मात्र १ सय ३४ करोड ४२ लाखको व्यापार गरेको थियो । दोस्रो हप्तामा आएर २ सय करोडको आँकडा पार गरेको हो । दोस्रो हप्ताको छैटौं दिनसम्ममा २ सय ६ करोड ४८ लाखको व्यापार गरेको छ ।

यो फिल्मले शाहिद कपुरको करियरमै पहिलो पटक बक्सअफिसमा २ सय करोडको व्यापार गरेको हो । २१ जूनमा रिलिज भएका ‘कबीर सिंह’ सबैभन्दा धेरै कमाउने र सन २०१९ को सबैभन्दा छोटो समयमा २ सय करोड कमाउने फिल्म बनेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top