‘कबिर सिंह’ को सफलतापछि शाहिदले बढाए पारिश्रमिक : ३ करोडबाट ३० करोड ?

३० असार ७६, मंगलबार

एजेन्सी, असार ३१
यो वर्षकै ब्लकबष्टर बलिउड फिल्म ‘कबिर सिंह’ को सफलतापछि अभिनेता शाहिद कपूरले आफ्नो पारिश्रमिकको दर बढाएका छन् । हालै एउटा समाचारमा जनाइए अनुसार अभिनेता कपूरले आफ्नो पारिश्रमिक ३ करोड भारुबाट बढाएर ३० करोड भारु र्पुयाएका छन् ।

यो फिल्मलाई शाहिद कपूरकै करियरको सबैभन्दा ठूलो सफलताको रुपमा लिइएको छ । त्यसो त कबिर सिंहलाई शाहिदको पहिलो सोलो हिट फिल्म समेत मानिएको छ । यो फिल्मले सोचे भन्दा बढि सफलता हासिल गरेपछि शाहिदको भाउ स्वतः बढ्न पुगेको हो ।

बलिउडकै हट प्रोपर्टी बनेका उनलाई यतिबेला नयाँ नयाँ फिल्मका साथै विज्ञापनहरुबाट समेत प्रसस्त प्रस्तावहरु आउन थालेका छन् । फिल्मका लागि त उनले आफ्नो पारिश्रमिक ३० करोड भारु बताइसकेका छन् । कबिर सिंहका लागि उनलाई ३ करोड भारु पारिश्रमिक दिइएको थियो । करिब सिंहको सफलतासंगै उनले आफ्नो पारिश्रमिकको दर बढाएका हुन् ।

Advertisement

शाहिदले आफ्नो पारिश्रमिकको दर बढाए पनि निर्माताहरुले भने त्यति ठूलो रकम दिन चाहिरहेका छैनन् । शाहिदले अब आफ्नो पारिश्रमिकको दर थोरै घटाउँछन् कि त्यसैमा अडिग रहन्छन् , त्यो हेर्न बाँकी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

सम्बन्धित समाचार

Scroll to Top