×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

सिँचाइका लागि स्यालो ट्युबवेल

लहान, माघ १८
सप्तरी र उदयपुरका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति लहानले दुई हजार ३९ स्यालो ट्युबवेल तथा १२ थान डिप ट्युबवेल जडान गरेको छ ।

सिँचाइ सुविधा पुर्याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७३÷७४ मा सिरहामा ९५०, सप्तरीमा ९५५ र उदयपुरमा १३४ थान स्यालो ट्युबवेल जडान गरिएको भूमिगत जलस्रोत विकास समिति लहानका प्रमुख कामेश्वर यादवले जानकारी दिए ।

Advertisement
Advertisement

आव २०७३÷७४ मा सिरहाको भदैया अमही, धनगढीमाई नगरपालिका र सन्हैठामा गरी तीन थान, सप्तरीको हरिहरपुर १, ३ र ७ तथा सप्तरीकै सिस्वा धनगढी, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका–२ बरमझिया, सीतापुरमा सात थान र उदयपुरको रामपुर ठोक्सिला, त्रियुगा नगरपालिका–९ श्रीपुरमा गरी दुई थान डिप ट्युबवेल जडान गरिएको छ ।

सिरहामा जडान गरिएको स्यालो ट्युबवेलबाट करिब दुई हजार बिघामा, सप्तरीमा दुई हजार ७०० तथा उदयपुरमा एक हजार बिघा जग्गामा सिँचाइ सुविधा पुगेको यादवले बताए ।

आव २०७३÷७४ मा सिरहामा २३ थान, सप्तरीमा २२ थान र उदयपुरमा ३ थान पावर ड्रिल÷इनार निर्माण गरिएको छ । सिरहामा छ वटा र सप्तरीमा १० वटा सिँचाइ इनार निर्माण गरिएको यादवले बताए ।

Advertisement

समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रमअन्तर्गत चालू आव २०७४÷७५ मा सिरहामा सात वटा, सप्तरीमा ११ र उदयपुरमा एकवटा डिप ट्युबवेल जडान गरिनेछ । भूमिगत जलस्रोत विकास समितिले विभिन्न कृषक समूहमा आबद्ध किसानको मागअनुसार स्यालो ट्युबवेल निःशुल्क रुपमा वितरण गर्दै आएको छ भने पम्पसेट ५० प्रतिशत अनुदानमा वितरण गर्दैआएको छ ।
रासस

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top