करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

५ साउन, झापा  ।
झापाको मेचीनगर नगरपालिका–६ का ५५ बर्षीय धनकुमार राईको करेन्ट लागेर मृत्यु भएको छ ।

आईतबार बिहान ५ बजेको समयमा आफ्नै घरको बाहिर जमेको पानी मोटर लगाई तान्ने क्रममा अचानक करेन्ट लागेर राई घाईते भएका थिए ।

घाईते राईलाई उपचारको लागि झापाको मनमोहन अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.