ब्राउन सुगरसहित २ जना पक्राउ

४ साउन ७६, आइतबार

५ साउन, झापा ।
झापाको मेचीनगर नगरपालिका–६ भन्सार गेट अगाडिबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन । मोटरसाईकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३ ग्राम ब्राउनसुगरसहित मोटरसाईकल चालक झापा कमल गाउँपालिका–४ केर्खा बस्ने ३१ बर्षिय मोहन सुबेदी र पछाडी सवार सोही गाउँपालिका–३ बस्ने २८ बर्षिय युवराज गुरुङलाई आईतबार प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो साढे ३ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प १६८७ नम्बरको मोटरसाईकलमा सबार उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा मुखमा हाली ल्याएको ३ ग्राम ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top