×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

नोबेलमा विरामीको मृत्यु प्रकरणः दुहवीमा प्रदर्शन र बन्द (फोटो फिचरसहित)

६ श्रावण २०७६

६ साउन, विराटनगर ।
विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा दुहवी–६ का अनिलकुमार साहको मृत्युभएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले साहको ज्यान गएको भन्दै सुनसरीको दुहबी बजार बन्द गरेका छन् । घुँडाको शल्यक्रिया गर्दा चिकित्सकको लापरबाहीले साहको मृत्यु भएको भन्दै उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनसँगै दुहबी बजार बन्द गराएका छन् ।

उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सवारी आवतजावतमा समेत रोक लगाएका छन् । प्रदर्शनले उग्ररुप लिन थालेपछि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

Advertisement
Advertisement

एसियन थाईफुड्स रमपम उद्योगका प्रोडक्सन इन्चार्ज समेत रहेका दुहबी–६ निबासी ४७ वर्षीय साहको शनिबार उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको थियो । साह गत बिहीबार चिप्लिएर देब्रे खुट्टामा चोट लागेपछि उपचारका लागि नोबेल पुगेका थिए । सोही दिन उपचार गरी घर फर्केका साह शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका थिए । हाडजोर्नी तथा नशा रोग विशेषयज्ञ डा. धिरज सिंहले शल्यक्रिया गरिनुपर्ने बताएपछि उनको टिमले साहको शल्यक्रिया गरेको थियो ।

शनिबार शल्यक्रिया भएपनि त्यसदिन भेटन नदिइएको मृतकका भाई प्रदिप साहले बताएका छन । उनले आइतबार विहान मृत्यु भइसकेको खबर सुन्दा आफूहरुको होस उडेको बताए । घरबाट मोटसाइकल चलाएर आएको मान्छे चिकित्सकले मृत घोषणा गरेपछि स्थानीय आन्दोलित भएका हुन् । उनका आफन्तहरु विरोधमा उत्रिएपछि आइतबार पनि नोबेल अस्पताल परिसरमा तनाव उत्पन्न भएको थियो । यता नोबेल अस्पतालले भने उपचारको क्रममा स्वास्थ्य समस्याका कारण विरामीको मृत्यु भएको भन्दै अस्पतालले कुनै पनि लापार्बाही नगरेको दाबी गरेको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top