मोरङको बुढीगंगामा चट्याङ्ले लागेर एक जनाको मृत्यु

मोरङको बुढीगंगामा चट्याङ्ले लागेर एक जनाको मृत्यु

७ साउन, विराटनगर ।
मोरङको बुढीगंगा गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान ११ बजे खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा बुढीगंगा गाउँपालिका– ७ पर्सावानीका ३० वर्षीय रामेश्वर बिश्वासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.