बिराज र निकिताको ‘साङ्लो’ छठमा रिलिज हुने

२० साउन ७६, मंगलबार

२१ साउन, काठमाडौँ ।
अत्यधिक रुचाइएका एक्सन स्टार बिराज भट्ट र २०१७ की ‘मिस नेपाल वल्र्ड’ निकिता चान्डक अभिनीत चलचित्र ‘साङ्लो’कार्तिक १५ मा रिलिज हुने भएको छ । विराज र निकिताको केमेस्ट्री एक्सन लभस्टोरी ‘साङ्लो’ प्रतीक्षित चलचित्र हो ।

छायाङ्कन सम्पन्न गरेर यति बेला पोस्ट प्रोडक्सनको काम भइरहेको चलचित्रले छठपर्वको अवसर पारेर रिलिज मिति तय गरेको हो । विराजकै निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रमा प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको पनि अभिनय रहेको छ ।

बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण बहेको ‘साङ्ग्लो’मा शिवम अधिकारीले पटकथा संवाद,सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले सङ्गीत रहेको छ। चलचित्रको छायांकन सुदूरपश्चिमका विभिन्न ठाउँमा गरिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top