हङकङलाई ‘पातालतर्फ नधकेल्न’ प्रमुख लामको चेतावनी

साउन २८, एजेन्सी । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सरकारविरोधी प्रदर्शनकारीलाई सहरलाई ‘पातालतर्फ नधकेल्न’ चेतावनी दिएकी छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदर्शनका कारण हङकङ ‘खतरनाक अवस्थामा’ पुगेको भन्दै प्रदर्शनकाक्रममा भएका हिंसाले सहरलाई पातालतर्फ धकेलेको बताएकी हुन् ।

प्रदर्शनकारीहरुले हङकङको अन्तर्रा्ष्ट्रिय विमानस्थल कब्जामा लिएर अवरोध सिर्जना गरेको भोलिपल्टै कार्यकारी प्रमुख लाम सन्चारकर्मीमाझ उपस्थित भएकी हुन् ।

Advertisement

निकै भावुकरुपमा प्रस्तुत भएकी लामले हङकङवासीलाई आफ्ना मतभेद एक ठाउँमा राखी सहरबारे सोच्न आग्रह गरिन् । उनले नियय–कानुनअनुसार सहरलाई सुरक्षित र अर्थ व्यवस्था सुदृढ बनाउने आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहेको स्पस्ट पारिन् ।

यता, धर्नामा बसेका सयौं प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरू विमानस्थलबाट बाहिर निक्लिएपछि विमानस्थल पुनः सन्चालनमा आएको छ ।

Advertisement

हङकङमा विगत १० हप्तादेखि प्रदर्शन भइरहेको छ । सुरुमा विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै भएको प्रदर्शनले अहिले सरकारविरोधी प्रदर्शनको रुप लिएको छ । सरकारले विधेयक स्थगित गरेपनि उनीहरुले यसको खारेजीको माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top