×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

चिकित्सकको लाप्रवाहीले खातुनको मृत्यु

विराटनगर÷ चिकित्सकको लाप्रवाहीका कारण विराटनगर सिटी हस्पिटलमा एकजना विरामीको मृत्यु भएको छ । उपचार गर्न आएकी समिना खातुनको गएराती मृत्यु भएको हो । उपचारमा डाक्टर सितलप्रसाद यादवको लाप्रवाहीका कारण ४२ बर्षिय समिनाको मृत्यु भएको भाई नासिर अन्सारीले जानकारी दिए ।

उनी अचानक विरामी भएपछि आफन्तले कुदाएर विराटनगर सिटी हस्पीटल ल्याएका थिए । बिहिवार राती डक्टरलाई सम्पर्क गरेर विरामी ल्याएको मृतकका भाई अन्सारीले बताए । तर डाक्टर समयमा नै उपस्थित नहुदा उनको मृत्यु भएको बताइएको छ ।

Advertisement
Advertisement

खातुनलाई अस्पताल ल्याउनु अघि आफन्तले डा.यादवलाई सम्पर्क गरेका थिए । आफू तत्काल अस्पताल पुग्ने बताएपनि खातुनको मृत्यु भएको १७ मिनेट पछि डाक्टर अस्पताल पुगेका थिए । खातुनको मृत्यु विहिवार राती ९ः५० मा भएको थियो ।

Advertisement
Advertisement

चिकित्सको लाप्रवाहीका कारण आफन्तको मृत्यु भएको आफन्तले   विरोध जनाएपछि शुक्रवार विहान अस्पताल तनावग्रस्त बनेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top