जि–सेभेनको सम्मेलन आजबाट फ्रान्समा हुँदै

८ भदौ, एजेन्सी । विश्वका विकसित राष्ट्रहरुको समुह जि–सेभेनको सम्मेलन फ्रान्समा आजबाट हुँदैछ ।

यही सम्मेलनमा हुने साईडलाईन वार्तामा अमेरिका र बेलायतबीच व्यापार सम्झौताको विषयमा छलफल हुने संभावना रहेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकासँग ब्यापार सम्झौताको लागि सर्त राखेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतसँग व्यापार सम्झौता चाहन्छन् भने बेलायती उत्पादनहरुमाथि हाल लगाइएको प्रतिबन्ध हटाउनुपर्ने जोन्सनको सर्त रहेको छ ।

Advertisement

यस विषयमा जि–सेभेन शिखर सम्मेलनमा ट्रम्पसँग कुराकानी गर्ने जोन्सनको तयारी छ । बेलायती प्रधानमन्त्री जोन्सनले असमान मापदण्ड र प्रतिबन्ध बोकेर बेलायती उत्पादन र व्यापारले अमेरिकासँग प्रतिस्पर्धा गर्न नसक्ने स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top