×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

रोहिंग्या मुश्लिमहरुलाई म्यानमार फर्काउन असफल बंगलादेशको आलोचना

८ भाद्र २०७६

८ भदौ, एजेन्सी । म्यानमारले बंगलादेशमा शरणार्थीका रुपमा रहेका म्यानमारका रोहिंग्या मुश्लिमहरुलाई स्वदेश फर्काउन असफल भएका भन्दै बंगलादेशको आलोचना गरेको हो ।

Advertisement
Advertisement

बंगलादेशले पहल नगरेका कारण उनीहरु स्वदेश नफर्केको म्यानमारको आरोप छ । बंगलादेशले भने आर्थिक अभावका कारण उनीहरुको उचित व्यवस्थापन गर्न नसकेको स्पष्ट पार्दै बारम्बार स्वदेश फर्काउने प्रयास गरेको स्पष्ट पारेको छ ।

बंगलादेश सरकारले शरणार्थीलाई स्वदेश फर्काउन बसको व्यवस्था गरेपनि कुनै पनि शरणार्थी स्वदेश फर्कन नमानेको बताइएको छ । पछिल्लो समय ३ हजार ५ सय शरणार्थीहरु फर्काउने तयारी अन्तिम चरणमा पुगेको दुवै देशले दावी गर्दै आएका छन् ।

शरणार्थीको सुरक्षा र नागरीकताको सुनिश्चितताको शर्त राखी उनीहरुलाई फर्काउने प्रयास गरिएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा ७ लाख ४० हजार रोहिंग्याहरु शरणार्थीका रुपमा रहेका छन् ।

Advertisement
Advertisement

म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरुको धार्मिक र जातीय द्वन्द्वका कारण उनीहरु बिस्थापित भएका हुन् । यता, चीन र जापानले पनि उनीहरुलाई स्वदेश फर्काउन पहल गरिरहेको छ । यद्दपी शरणार्थीहरु भने कुनै पनि हालतमा स्वदेश नफर्कने अडानमा छन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top