ब्राजिलले डढेलो निभाउन सहयोग रकम नलिने

१० भदौ, एजेन्सी ।
ब्राजिल सरकारले अमेजन रेनफरेस्टमा लागेको आगो नियन्त्रणका लागि सहयोग रकम अस्वीकार गर्ने जनाएको छ । सो सहयोग रकम जी सेभेन राष्ट्रले प्रस्ताव गरेको थियो ।

सोमबार फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको आतिथ्यतामा समापन भएको जी सेभेन राष्ट्रका नेताहरुको सम्मेलनबाट अमेजन रेनफरेस्टमा लागेको आगो नियन्त्रणका लिनका लागि २२ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रस्ताव गरेका थिए ।

तर ब्राजिल सरकारले सो रकम स्वीकार नगर्ने जनाएको हो । ब्राजिलका अधिकारीले रकम अस्वीकार गर्नुको कुनै पनि कारण दिएका छैनन् ।
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले फ्रान्सले ब्राजिललाई आफ्नो उपनिवेश जस्तो व्यवहार गरेको आरोप लगाएका छन् ।

Advertisement

ब्राजिलका रक्षामन्त्री फेर्नान्डो अजेवेडो इ सिल्भाले अमेजनमा लागेको आगो नियन्त्रण बाहिर नरहेको बताएका छन् । अमेजन रेनफरेस्टमा लागेको डढेलो र वातावरणीय संकटसँग जुध्नका लागि ४४ हजार सैनिक परिचालन गरिएको उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top