×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पर्यटन बर्षको बाधक रोड कनेक्टिभिटी

२० भाद्र २०७६

२० भदौ, काठमाडौँ । पर्यटन बर्ष २०२०मा रोड कनेक्टिभिटी मुख्य समस्या बन्ने भएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बिकास तथा प्रविधि समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले पर्यटन वर्षमा कनेक्टिभिटी र सुरक्षा चुनौती रहेको बताएका हुन्  ।

Advertisement
Advertisement

नेपालमा आउन चाहने विदेशी पर्यटकले रोड सुरक्षा र हवाइ सुरक्षा बारे धेरै चासो राख्ने गरेको बताए । अहिले पनि प्रमुख पर्यटक गन्तब्य सम्मको पहुच सडक नासुधरिएको प्रमुख कार्यकरी अधिकृत जोशीले पर्यटन वर्ष २०२० सफलतापुर्वक मनाउन सडकको अवस्था र सुरक्षा चुनौती रहेको बताए ।

समितिमा सांसदहरुले काठमाडौँको सडकको दुरावस्थाले २० लाख पर्यटक कसरि तान्न सकिन्छ भनेर प्रश्न गरेका थिए । शुक्रबार समितिले पर्यटक गन्तब्य सम्म पुग्ने सडकहरुको अवस्था बारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात र पर्यटन मन्त्रालयका सचिवलाई छलफलको लागि बोलाएको थियो । छलफलमा सांसद इन्दु शर्माले चाबहिल जोरपाटी सडक खण्डको उदाहरण दिदै देशको राजधानी भित्रको सडकको अवस्था यस्तो छ भने काठमाडौँ बाहिरको अवस्था के होला भनि प्रश्न गरिन् ।

अर्का सांसदबहादुर सिंह लामाले पर्यटक गन्तब्य सम्म कस्ता कस्ता पूर्वाधार छन् कसरी काम भएको सम्म जानकारी नभएको अबस्थामा पर्यटन वर्ष २०२० सफलतापुर्वक कसरि मनाउन सकिएला भनेर प्रश्न गरे । सांसदहरुको प्रश्न सुनी सके पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले समितिमा सांसदहरुले प्रश्न गरे जस्तो सडकको अवस्था कमजोर नभएको बताए ।

Advertisement

काठमाडौँ भित्र केहि सडकमा समस्या भए पनि काठमाडौँ बाहिर समस्या नभएको बताए । सांसदहरुले समितिमा लमजुङ्ग बेसीशहर चामे सडक,बेनी मुस्तांग सडक, सुर्खेत अछाम रामारोशन सडक, कर्णाली राजमार्ग, कोदारी राजमागर्, रसुवा स्याफ्रु सडक लगायतको सडकको अवस्था यातायात संचालन गर्न नसकिने भएको गुनासो गरेका थिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top