×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्पेनले फारोइ आइल्याण्डलाई हरायो

२३ भाद्र २०७६

२३ भदौ, एजेन्सी ।

युरो कप छनोट अन्तर्गत आइतबारको खेलमा स्पेनले फारोइ आइल्यान्डमाथि ४–० को फराकिलो जित हात पारेको छ ।

Advertisement
Advertisement

घरेलु मैदानमा भएको खेलमा स्पेनले फारोइ आइल्याण्डलाई पराजित गरेको हो । स्पेनको जितमा रोड्रिगोले दुई तथा पाको अलकेसरले दुई गोल गरेका हुन् । पहिलो हाफमा एक गोल गरेको स्पेनले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

स्पेनको जितमा रोड्रिगो र पाको अल्कासेरले २–२ गोल गरे । खेलको १३ औं मिनेटमा नै मिकेल ओराजबालको पासमा रोड्रिगोले स्पेनमा लागि गोलको खाता खोले । स्पेनले बलमा पकड जमाउँदै थप आक्रमण गरेपनि पहिलो हाफमा गोल थप्न भने सकेन ।

Advertisement

दोस्रो हाफको सुरुवातमै रोड्रिगोले स्पेनको अग्रता दोब्बर पारे । खेलको दोस्रो हाफको इन्ज्युरी समयमा अल्कासेरले दुई गोल गर्दै फराकिलो जित पक्का गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अल्कासेरले थियागो अलाकान्टराको पासमा पहिलो गोल गरे । लगत्तै जोसे गायनको पास सदुपयोग गर्दै ४–० को जित सुनिश्चित गरे ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top