सुनसरीकै सर्वाधिक राशीको भलिबल प्रतियोगिता इनरुवामा सुरु

६ फागुन ७४, सोमबार

विराटनगर, फागुन ७
सुनसरीकै सर्वाधिक राशीको भलिबल प्रतियोगिता आजबाट सुनसरी सदरमुकाम इनरुवामा सुरु भएको छ । इनरुवामा सुरु प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधी बिजेताले नगद ७० हजारसहित शिल्ड प्राप्त गर्ने छ ।

पहिलो हुने टिमले प्राप्त गर्ने पुरस्कार राशी सुनसरी भलिबलकै सबैभन्दा बढी हो । प्रतियोगितामा दोस्रो हुने टिमले नगर ३५ हजारसहित ट्रफी हात पार्नेछ । सखुवागाछीमा सुरु प्रतियोगितामा आयोजक टिमका साथै इनरुवा नगरपालिका, रामधुनी, डुम्राहा, इटहरी, सुनसरी, मोरङ, भोजपुर, सप्तरी, लहानसहित विभागिय टिमहरु नेपाल पुलिस, शशस्त्र र आर्मीले सहभागिता जनाउँदैछन् ।

उद्घाटन खेल धरान र इटहरीबीच भएको थियो । बेस्ट अफ फाइभका आधारमा खेलाइएको पहिलो खेलमा इटहरी बिजयी भएको छ । पहिलो दुई सेट धरानले जिते पनि त्यसपछि लयमा फर्केको इटहरीले तीन सेट आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिताको म्यान अफ दि म्याच भने धरानका प्रदिप तामाङ्ग घोषित भए । प्रतियोगिताको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उद्घाटन गरेका थिए । नगरको पहिचान र खेलकुद बिकासमा योगदानकालागि प्रतियोगिता महत्वपूर्ण सावित हुने नगरप्रमुख मेहताको भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top