‘पोइ पर्‍यो काले’ को कन्फ्यूज बनाउने पोस्टर,कसको जोडी को ?

९ असोज ७६, शुक्रबार

९ असोज, काठमाडौँ ।
शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पोइ र्पयो काले’को हेर्दै कन्फ्युज हुने पोस्टर सार्वजनिक भएको छ । कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा स्टार कास्टिङको विषयदेखि नै चर्चा भइरहेको छ । अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठको आकर्षक कम्बिनेसनले चलचित्रप्रति उत्सुकता जन्मेको छ ।

केही दिनयता चलचित्र निर्माण टिमले लगातार नयाँ पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । जस मध्ये एकमा सौगात, पूजा, आकाश र श्रृष्टि सबैलाई दुलहा–दुलहीको भेषमा देख्न सकिन्छ । यसै गरी अर्को पोस्टरमा सौगातले श्रृष्टि र आकाशले पूजाको हात समातेका छन् । यी दुई पोस्टरले फिल्ममा कसको जोडी को ? भन्ने अन्योलता सृजना गरेको छ । तर यसको जवाफ पाउनका लागि हलसम्म पुग्नु पर्ने निर्माण पक्षले बताएको छ ।

Advertisement

चलचित्रमा सौगात, पूजा, आकाश, श्रृष्टी, सोहित, सुरक्षाका साथमा किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक राणा कै रहेको छ यसै गरी शिव ढकालले चलचित्र खिचेका हुन् । चलचित्रका गीतमा सुवास भुसाल र पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् । दीपक मनाङ्गे र अ।देवी राई निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top